काठमाडौँ, १३ कात्तिक नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध र हतियारसहित ३१ जना पक्राउ परेको छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोटबाट…