काठमाण्डौ, ३ फागुन । पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयोग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । आज मङ्गलवार नयाँ बानेश्वमा रहेको संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत…