पशुपति गिरीकपिलवस्तु १५ कार्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको निर्वाचन परिचालन कमिटी क्षेत्र नं.२ को चुनावी भेला तथा शुभकामना आदनप्रदान कार्यक्रममा ने.वि.संघका विद्यार्थी नेताहरु अनेरास्ववियु प्रवेश गरेका छन्। अनेरास्ववियु जिल्ला सहसचिव तथा निर्वाचन परिचालन कमिटी क्षेत्र नं.२ को सयोंजक हेमराज खनालको अध्यक्षता साथै नेकपा एमाले कपिलवस्तु जिल्ला सहसचिब शुशीला दर्लामीको प्रमुख…