लुम्बिनी,२ जेठ । गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘लुम्बिनी…