असार १० पाल्पा ।तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट विनियोजन गरेको छ । एघारौ नगरसभाको अधिवेशनमा उपप्रमुख प्रतिक्षा सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको…