काठमाण्डौ, ३० वैशाख ।निर्वाचन बहिष्कार गर्दै आएका विभिन्न समूहले आज बिहानबाट भएको मतदानलाई प्रभावित बनाउने गरि विभिन्न स्थानमा विस्फोट र विस्फोटनको प्रयास गरिएको छ । सोही क्रममा आज बिहान २ बजेको समयमा नयाँ भवनस्थित संसद भवन नजिकै बम विस्फोट भएको छ । संसद भवन नजिकैको बिजुलीको पोलमा दुई जनाले ग्याँस सिलिण्डर पड्काएका हुन् । प्रहरी…