हरि घिमिरे, २९ वैशाख ।कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् । भारतसँग सीमा जोडिएकोले २० मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका हुन् । प्रजिअ धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई…