भैरहवा, २६ भाद्र । साउनको ११ गते भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल प्रयोग गरि पहिलो पटक कार्गो सामाग्री बाहिर निर्यात गरियो । काठमाडौंको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालि मार्फत् बाहिर पठायो । हस्तकलाजन्य उनका सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाईएको यो निर्यातपछि गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल बाट पनि कार्गो पठाउन मिल्ने…