काठमाण्डाै – काठमाण्डाैकाे ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाइट एनलाइजर मेशिन वीर अस्पताललाई सहयाेग गरेकाे छ । आज सोमवार एक कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अति उपयोगी एलाइजर मेशिन अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो । अमेजिन प्यारेन्स भन्ने अस्ट्रेलियामा रहेको एक…