काठमाण्डौ, १३ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएको गाडी दुर्घटना भएको छ । दाहाल चढ्नुभएको गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ । दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको…