रुपन्देही, १७ फागुन । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् । लुम्बिनी प्रदेशमा रहेका ३ वटा चिनी मिलले गत वर्षको तुलनामा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेका छन् । विगतमा कतिपय किसानले समयमै भुक्तानी नपाइने भन्दै उखु खेती…