बुटवल, ०७ जेठ । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ ।बुटवलका १९ मध्ये १८ वडाको गणना सम्पन्न हुँदा खेलराज ७ हजार भन्दा बढी मतान्तरले अगाडि रहेकाले उनको जित निश्चित भएको हो । बुटवल वडा नंं ११ को १०३५३ मध्ये ४५ सय मत गन्न बाँकी छँदा खेलराज…