बुटवल । बुटवलको बेलबासमा कारले मोटरसाइकललाई ठक्कर दिदा ३ जना घाइते भएको छन् । बिहीबार साझ बुटवलको बेलबास स्थित शिवालय चोक नजिकै कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।पश्चिमबाट तिब्र गतिमा आउँदै गरेको बा.१८ च ७४६८ नम्बरको कारले सोही दिशातर्फ गइरहेको लु ५४ प ९८५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता…