महाराजगन्ज , बैशाख २६नेकपा एमालेबाट महाराजगंज नगरपालिकाको मेयरमा उमेदवारी दिनुभएका रामदास चौधरीले आफुले जिते नगरपालिका भित्र रहेको प्रमुख समस्याकाे रुपमा छाडा गाइगाेरुकाे समस्यालाई समाधान गर्ने प्रतिबद्धता गर्नुभएको छ। विगत पाच वर्षमा कांग्रेसले गाइगाेरु काे समस्या समाधान नगरेको बताउदै चौधरीले आफुले जिते नगरपालिकामा मुख्य रुपमा रहेको छाडा गाइगाेरुकाे समस्या समाधान गर्ने बताउनु भयो। एमालेले जिते नगरपालिकालाई…