काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । खेलको १५औँ मिनेटमा मोइसेसले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए। ४९औँ मिनेटमा मार्क कुकुरेलाले गोल गरी अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ५७ औँ मिनेटमा पास्कल ग्रोबले गोल थपे । लगत्तै खेलको…