काठमाण्डौ, २५ वैशाख । सरकारले पालिका चुनावका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चुनाव अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध…