पाल्पा - पाल्पामा हिजाे बेलुका भएकाे बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस सडकदेखि झन्डै ४ सय मिटर तल खसेकाे हाे । दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको ज्यान गएको…