काठमाडौं, ०२ वैशाख । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहमद अफ्ताब आलमको मुद्दामा करिब डेढ वर्ष पछि सुनुवाई हुने भएको छ । न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुबेदीको संयुक्त ईजलासमा आलम विरुद्धको मुद्दामा सुनुवाई भईरहेको छ ।ईँटा भट्टामा हालेर २० जना भन्दा बढी मजदुरलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला अदालत…