काठमाण्डौ, ०१ बैशाखइन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । राजस्थान यसअघिका ४ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरातले पनि चार खेलमा ६ अङ्क जोडेको छ । गुजरात पाँचौँ स्थानमा छ । यसअघि गएराति भएको खेलमा…