काठमाण्डौ, १५ मंसिर । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले मालेका महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गरिने बताउनुभएको छ । नेता चन्दले काठमाण्डौमा पार्टीको एकता महाधिवेशन उद्घाटनका क्रममा आज बुधवार यस्तो बताउनुभएको हो । ‘यहाँ सीपीजी राप्रपाको अध्यक्ष हुन चाहनुहुन्छ कि भन्ने कुरा पनि आयो, उहाँ आउनुभयो भने हामी…