जुम्ला,१५ मंसिर । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्जका लागि छुटेको ना ख प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका १ घोडेङ्गामा दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको…