काठमाण्डौ, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाण्डौमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज सोमवार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाण्डौमा मङ्सिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले पार्टीमा रहेर नगरि नहुने…