बाणगंगा, ११ वैशाख ।चिल्ड्रेन्ज प्याराडाईस ईङ्गलिश बोडिङ्ग हाई स्कुलको २५ औं वार्सिकोत्सव एवम अभिभावक दिवस तथा नतिजा प्रकासन – २०७९ सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता, बाणगङ्गा नगर शिक्षा,युवा तथा खेलकुद बिभाग प्रमुख खिम बहादुर जिसको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिका वडा न. ८का वडा अध्यक्ष गुणानिधी भुसालको बिशिस्ट आतिथ्यतामा कार्यक्रम…