अर्घाखाँची, १८ माघ । अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा सही तरीकाले नराख्दा सुन्तला कुहिएको थाहा भएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो । टोलीले हरियो र निलो…