कपिलवस्तु, ८ वैशाख बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमले नगरभित्र पोषण तथा जनस्वास्थ्य सुधारमा उत्साहजनक प्रगति हासिल गरेको देखिएको छ। नगरपालिकाद्वारा आर्थिक वर्ष २०८१/०८२ सार्वजनिक गरिएको तथ्यांक अनुसार विभिन्न सचेतना, क्षमता अभिवृद्धि, आयआर्जन तथा पोषणमैत्री गतिविधि मार्फत २ हजार १ सय २ जना प्रत्यक्ष लाभान्वित भएका छन्, जसले समग्र पोषण…