कपिलवस्तु २६ मंसिर ।एमालेको केन्द्रिय कमिटी बैठकले गरेको पछिल्लो निर्णय अनुसार नेताहरुको कार्य विभाजन भएको छ । लुम्विनीका विभिन्न जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् । जस अनुसार एमाले कपिलवस्तुको इन्चार्जमा केन्द्रिय सदस्य बलराम अधिकारीले जिम्मेवारी पाउनु भएको छ । यसपाली केन्द्रिय सदस्यमा निर्वाचित उहा कपिलवस्तुमा १५ बर्ष पार्टीको प्रमुख भएर कृयासिल हुनु भएको थियो भने…