कपिलवस्तु २४ माघ। कपिलवस्तुको तौलिहवामा मानव बेखबिखनबाट पीडीत तथा प्रभावितहरुको सहयोगका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम संपन्न गरिएको छ । माईती नेपाल लगायतका संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिकाद्धारा आयेजित कार्यक्रमम उप मेयर लक्ष्मी गुप्ताले चेलीबेटी न्युनीकरण तथा महिला हिंसा न्युनीकरणकालागि गाउ गाउमा जन चेतना कार्यक्रम संचालन गर्नु पर्ने बताईन । उनले नगरपालिकाको न्यायिक समितिमा महिलाहिंसा सम्बन्धी…