तम्घास, १६ माघ। गुल्मी जिल्लाबाट ३० जना गैरआवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । गत कात्तिक १९ बाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ३० जनाले गैरआवासीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । नेपालमा गएको असोजबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक १९ बाट गैरआवासीय नेपालीलाई…