कपिलवस्तु ९फागुन । कपिलवस्तु नगरपालिका वडा नं ४ मा रहेको श्री कृर्ति आधारभुत विद्यालय महुवा स्कुलको विद्यालय व्यवस्थापन समिती सदस्य पदको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा विजय हुने सदस्यहरुमा राजेश चौधरी ३६ भोट अलताफ हुसेन ३७ भोट अनिता पासी ३२ भोट र ज्ञानमती पासी ३४ भोट ल्याएर यिनीहरुको प्यानल नै विजय भएका छन । ५१…