कपिलवस्तु १८फागुन । घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य भेषराज पाण्डेले घरेलु र साना उद्योगको चरम रुपमा बिकास नभई देश समृद्ध हुन नसक्ने बताउनु भएको छ । बाणगंगा नगरभित्रका घरेलु तथा साना उद्यमीहरुको उपस्थिती बीच नगरको दोस्रो अधिबेशनलाई समुद्घाटन गर्दै उहाले नगर क्षेत्रभित्र धेरै उद्योगहरु रहेपनि संगठन मजबुत बनाउन अझै समय लाग्ने तर्क गर्नुभयो । स्वदेशी…