मौलापुर २ माघ । रौतहटको मौलापुर नगरपालिकाले ८० बिगाहा जमिनमा व्यवस्थित सहर बसाउन थालेको छ। देशभरका स्थानीय सरकारमध्ये कसैले गर्न नसकेको व्यवस्थित नयाँ सहरको निर्माण मौलापुर नगरपालिकाले गर्न थालेको हो। मौलापुर नगरपालिकाको मौलापुर बजारसँगै उत्तरमा रहेको मौलापुर गाउँभन्दा पूर्वको जमिनमा व्यवस्थित संरचनाको निर्माण गर्न थालेको हो। असी बिगाहा जमिनलाई प्लटिङ गरी मौलापुर नगरपालिकाले देशको नमुना…