कपिलवस्तु १७ माघ । कपिलवस्तुको शिवराज नगरपालिकामा कार्यरत दुई सिअहेव स्थानिय सरकारको निर्णय मान्न अटेरी गरेको पाइएको छ । शिवराज नगरपालिका वडा नं १ शिवपुर स्वास्थ्य चौकीमा कार्यरत सि अहेव अधिकृत छैठौँ लेखनाथ पौडेल र शिवराज ९ शिवगढी स्वास्थ्य चौकीका सि अहेव अधिकृत छैठौ विरेन्द्र कुमार मिश्राले शिवराज नगरपालिकाको आदेशलाई वेवास्ता गर्दै आएका छन ।…