कपिलवस्तु १७ माघ -कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कार्यालय भवन आइतबार विधिवत् रुपमा उद्घाटन गरिएको छ । बजार क्षेत्रमा अवस्थित नगरपालिकाको भवनबाट दुई बर्ष अगाडी देखि नै सेवा दिन थालिए पनि आइतबार विधिवत् रुपमा कार्यालय भवनको उद्घाटन गरिएको हो । भवन निर्माणको काम सबै सकिए पछि विधिवत् रुपमा उद्घाटन गरेका हौं, नगर प्रमुख रजत प्रताप शाहले भन्नुभयो…