सोलुखुम्बु १६ माघ -सोलुखुम्बुमा निर्माणधीन ८६ मेगावट क्षमताको सोलुखोला दूधकोशी हाईड्रोपावरको सुरुङमा बेपत्ता एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् । गएको बिहीबार थुलुङ दूधकोशी गाउँपालिका– ३ स्थित पञ्चनमा निर्माणाधीन हाईड्रोपावरमा सुरुङभित्र पेनस्टक पाइप लैजाने क्रममा स्काभेटर भाँचिएर दुर्घटना हुँदा बेपत्ता भएका बाराका २४ बर्षिय राकेश चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको…