कपिलवस्तु १४ चैत । कपिलवस्तु जिल्लामा कोरोना संक्रमणको ग्रिन जोनमा रहेको वताईएको छ । हाम्रो प्रदेशमा अहिले सम्म कुनै संक्रमण फेला परेको छैन खुला सिमा भएपनी अहिले सम्म संक्रमणको शंकास्पद ब्याक्ती फेला नपरेको वताईएको छ । सिमा क्षेत्रमा कडाई गर्दा स्थानिय सरकारको सकृयताका कारण सुरक्षित भएको वताईएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिले सम्म कुनै…