कपिलवस्तु , ११ चैत । बाणगंगा नगरपालिकाले १ बर्ष अघि बढ्दो नदीजन्य पर्दाथ निकासीको बेथिती रोक्न एउटा राम्रो निर्णय गरेको थियो । बाणगंगा नगरपालिका अन्र्तगतका नदीबाट निकासी हुने नदिजन्य पर्दाथ १ तह प्रशोधन गरेर मात्र नगर बाहिर निकासी गर्र्न पाइने । सोहि अनुसार चालु आ.ब.मा नगरपालिका निकासी ठेक्का लाग्यो । १ तह प्रशोधन नदीजन्य पर्दाथ निकासीका लागि…