दाङ, १२ फागुन।२०६९ सालबाट बचत तथा ऋण कार्यक्रम संचालन गरिरहेको दाङको राप्ती गाउँपालिमा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था अहिले पुर्ण रुपमा बन्द छ । संस्थाका व्यवस्थापक र ऋण समितिका संयोजकको मिलमतोमा ६६ लाख रुपियाँ अनियमितता गरेपछि संस्थाको बारोबार बन्द भएको हो । व्यवस्थापक र ऋण समितिका संयोजक दुइजनामाथि अनुसन्धान भइरहेको छ । प्रभात बचत…