कपिलवस्तु ५ पुस । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउँन सफल यस थारु समुदायको महान पर्व माघी लाई निरन्तरता दिदै माघी महोत्सव हुने थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताए । उनले…