हरि घिमिरे, १५ मंसिर,कपिलवस्तु ।नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला अधिवेशन सकिए संगै मत परिणाम आईसकेको छ । शनिबार उम्मेद्वारको मनोनयन दर्ता गरी आइतबार निर्वाचन गर्ने कार्यतालिका बमोजिम ५२ सदस्यीय कार्य समितिको लागि मतदान भएको थियो । अन्य सदस्यहरुको परिणाम सोमवार सार्वजनिक भएतापनि कार्यसमितिको मंगलवार विहान मात्रै नतिजा आएको छ । पार्टीको निर्वाचन आयोगका अनुसार जिल्लामा रहेका…