बाणगंगा–७, बनगाई २४ भदौं विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व प्रति ऐक्यबद्धता जनाउँदै कपिलवस्तुको बाणगंगा नगरपालिका–७, बनगाईस्थित कल्याणेश्वर महादेव मन्दिरको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु. २,७१, १७१ जम्मा गरिएको आर्थिक समितिका संयोजक मान बहादुर कार्कीले बताउनु भयो । हालैको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले मन्दिरको तर्फबाट उक्त रकम राहत…