रुपन्देही ३ जेष्ठ रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा अवस्थित लुम्बिनी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, जैविक विविधता संवद्र्धन तथा स्थानीय समुदायको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिएको छ। बनका अध्यक्ष राजेन्द्र प्रसाद चौधरीका अनुसार वन व्यवस्थापन, संरचना विकास, उपभोक्ता सहभागिता र भावी सम्भावनाको स्पष्ट चित्र प्रस्तुत गरी साझेदारी वनलाई अगाडी बढाइएको भनाइ रहेको…