कपिलवस्तु, २१ माघ कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) को तर्फबाट उम्मेद्वार बनेका विश्राम प्रसाद चौधरीले जनताका आवश्यकता र सरोकारलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उम्मेद्वार चौधरीले निर्वाचन क्षेत्रभित्र रहेका समस्या र सम्भावनाबारे आफू जानकार रहेको उल्लेख गर्दै विकासका कार्यक्रमहरू जनमुखी र जनउत्तरदायी…