कपिलवस्तु ५ वैशाख कपिलवस्तु नगरपालिका, तौलिहवामा आर्थिक वर्ष २०८१÷०८२ मा न्यायिक समितिको सक्रियता उल्लेखनीय देखिएको छ। प्राप्त तथ्यांकका आधारमा समितिले दर्ता भएका अधिकांश उजुरी समयमै फछ्र्यौट गर्दै प्रभावकारी न्याय सम्पादन गरेको मूल्यांकन गर्न सकिन्छ।उक्त अवधिमा न्यायिक समितिमा विभिन्न प्रकृतिका कुल ६१ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै ४६ वटा उजुरी जग्गा सम्बन्धी रहेका…