कपिलवस्तु, १० जेठ ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा २२ दिने स्कुल ब्याग तथा लेडिज ब्याग बनाउने तालिम सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा सीप तथा क्षमता विकास कार्यक्रम अन्तर्गत महिलाहरुका लागि उक्त तालिम प्रदान गरिने बताईएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी…