नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरिएका कार्यालयको निरीक्षण गरेका छन् । भदौ २४ गते बाँकेका दुई दर्जन कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए । ती कार्यालयको निरीक्षण गर्न मुख्यमन्त्री आचार्य बिहान बाँके आएका हुन् । उनले कोहलपुर नगरपालिकाको भवन निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै जनताको सेवा गर्ने…