सिन्धुपाल्चोक, १२ भदौ रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले रकम सङ्कलन गरी सहयोग गरेका छन् । विसं २०७८ असार २ गते आएको बाढीका कारण प्रभावित बनेकाहरूले रु एक लाख चार हजार १६५ सङ्कलन गरी सयोग प्रदान गरेका हुन् । पीडितलाई केही भए पनि सहयोग होस् भन्ने…