काठमाडौँ, १२ भदौः भनिन्छ— सूचना खान त मिल्दैत, तर सूचना नपाउँदा मासिन भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो । मानिसको दैनिक जीवनयापनकै लागि यति महत्वपूर्ण सूचना विपद अथवा प्रकोपका बेलामा झन् कति महत्वपूर्ण होला ? यसकारण अहिले प्रकोप या विपत्…