कपिलवस्तु ४ फाल्गुण बाणगंगा नगरपालिकाले सामाजिक एकता, खेलकुद र पहिचान निर्माणमा अब्बल सावित गरेको छ । आ.व. २०८१÷०८२ मा सार्वजनिक गरेको तथ्यलाई अध्ययन गदर्न नगरपालिकाले नगर परिसरमा कपडा बैंक स्थापना, नगर लोगो प्रयोग, नगर गान तयारी, मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिताले सामाजिक एकता र स्थानीय पहिचानलाई प्रवद्र्धन गरेको बताउनुहुन्छ नगर उपप्रमुख रिता…