नेपालगन्ज, १६ फागुन। शसस्त्र द्वन्द्वमा विस्थापित भएका छोटी भन्सार पुनर्स्थापना गर्नुपर्ने माग गर्दै बाँकेका उद्योगी व्यवसायीले सरकारसँग आग्रह गर्नुभएको छ । स्थानीय उद्योगी व्यवसायीले जिल्लाका विभिन्न नाकामा छोटी भन्सार नहुँदा अवैध आयात र तस्करी खुला रुपमा हुनेगरेको गुनासो गर्दै तत्काल छोटी भन्सार पुनस्र्थापना गर्दै नाकामा कडाई गर्न सरकारसँग आग्रह गरेका हुन् । केही दिनअघि नेपालगन्ज…