काठमाण्डौ, १० माघ । नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गर्नुभएको कम्पनी 'फ्युजमेसिन्स' अमेरिकाको स्टक एक्सचेन्ज 'नास्डक' मा सूचीकृत हुने भएको छ । 'आर्टिफिसियल इन्टेलिजेन्स' (कृत्रिम बौद्धिकता–एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी 'फ्युजमेसिन्स' र 'सीएसएलएम एक्विजिसन कर्प' बीच 'नास्डक' मा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको छ । मर्जरपछि कम्पनीको मूल्याङ्कन २ सय मिलियन…